थपिए ६,६५३ संक्रमित, काेराेनाबाट १०१ जनाको मृत्यु

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ६ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १४ हजार १ सय ८२ आरटी पिसिआर र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि … Continue reading थपिए ६,६५३ संक्रमित, काेराेनाबाट १०१ जनाको मृत्यु